विचार Archives | Khabarhub Khabarhub

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध प्रविधिले गर्दा साँघुरिँदै गयो। हरेकको हातमा मोबाइल छ। भेटघाट र जमघट हुँदा पनि आ-आफ्नै मोबाइलमा घोप्टे परेर व्यस्त। कसले के भनेको सुन्ने, बुझ्ने र जवाफ दिने ? होसपूर्ण वातावरण पनि भेटिन्न। घरमा अतिथि आउनासाथ चियापानी भन्दा पहिले वाइफाईको व्यवस्था गरिदिए खुसी मान्ने समय आएको छ।…