अन्तर्वार्ता Archives | Khabarhub Khabarhub

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ । विभाजनको पक्षमा रहेका ७ जना संसद् र ३० जना केन्द्रीय सदस्यहरू आइतबार निर्वाचन आयोग पुगेका छन् । उनीहरूले जनता समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका छन् । यसै सन्दर्भमा नयाँ पार्टीको पक्षमा उभिएका वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीसँग खबरहबले कुराकानी गरेको छ…