राजनीति Archives | Khabarhub Khabarhub

कांग्रेसको अडानबीच प्रधानमन्त्री, एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच वार्ता

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच आइतबार भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच समसामयिक राजनीतिसहितका विषयमा छलफल भएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद्मा निरन्तर अवरोध गरिरहेका बेला तीन नेता जुटेका…