रोजगार Archives | Khabarhub Khabarhub

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं - सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि ‘पूर्णस्तरको अतिक्रमण’ थालेयता जारी युद्ध प्रभाव विश्वभर परेको छ । पहिलो विश्वयुद्धदेखि नै भाडाको सैनिक बनाएर साइनो न सुर्ताको देशसँग युद्ध लड्न पठाइएका नेपालीहरूलाई यूरोसेयाली क्षेत्रमा जारी युद्धले पनि उसरी नै दपेटिरहेको छ । देशभित्र रोजगारी अभाव तथा न्यून पारिश्रमिक हुँदा उसै त देश छाडिरहेका…