Khabarhub | Nepal's Trusted News Source Khabarhub

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

खबरहब

काठमाडौं- प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार अचानक फुटेको छ । अशोक राईको नेतृत्वमा जसपा फुट्दै गर्दा मानिसलाई लागेको थियो, प्रचण्ड नेतृत्वको सरकारलाई बहुमत पुग्न नदिन र सरकार ढाल्नका लागि यो विभाजन[ ... ]

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

'उपेन्द्र यादव सरकारको विरोधमा ठूलो षडयन्त्र गर्दै हुनुहुन्थ्यो'

ज्ञानु घिमिरे

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ । विभाजनको पक्षमा रहेका ७ जना संसद् र ३० जना केन्द्रीय सदस्यहरू आइतबार निर्वाचन आयोग पुगेका छन् । उनीहरूले जनता समाजवादी पार्टी दर्ताका लागि निवेदन[ ... ]

अशोक राईको नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, कसलाई के जिम्मेवारी ?

महासचिवमा मोहम्मद इस्तियाक राई, केन्द्रीय कमिटी ३० सदस्यीय

खबरहब

जसपा विभाजन हुँदा सत्ता समीकरणमा कस्तो असर पर्ला ?

वैकल्पिक गठबन्धन निर्माण पनि सजिलो छैन

खबरहब

काठमाडौं– फागुन २१ गते बनेको सत्ता समीकरणको सदस्य घटक जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटेको छ । वरिष्ठ नेता अशोक राईको नेतृत्वमा ७ जना सांसद्ले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।[ ... ]

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र हरि नेपालले १३ बिघा क्षेत्रफलमा खरबुजा फलाएका छन् । “धमाधम बजारमा पु्याइरहेका छौँ,” खनालले भने, “पहिलो पटक खेती गरेका हौं, राम्रो उत्पादन भयो ।” कृषिमा लागि रहेका भएका नेपाल र खनाल मिलेर मेची बगरमा खरबुजा…

मलेसियाका समकक्षीसँग गृहमन्त्रीको फोन वार्ता, जीबी राईबारे पनि कुराकानी

काठमाडौं- उपपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही दिनअघि मलेसियास्थित समकक्षी सैफुद्धिन नसुत्तिन इस्माइलसँग फोन वार्ता गरेका छन्। गृहमन्त्री लामिछानेसँग भएको

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं– पर्साको वीरगंज महानगरपालिका-२१ हनुमान चोकबाट अवैध लागूऔषध गाँजा करिब  १० किलोसहित दुई जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ

बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख २३ हजार ३०० रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई

डरत्राश देखाइ नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आराेपमा दुई जना पक्राउ

काठमाडौं– नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-९ दिपज्योती मार्ग बस्ने