साहित्य Archives | Khabarhub Khabarhub

बृखबहादुरको ९०औँ बर्थडे : करोडको जग्गा दान

सुनसरी– धरान १४ विजयपुर बस्ने बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्म दिनमा करोड रुपैयाँ मूल्य बराबरको जग्गा दान दिएका छन् । आफू ९० वर्ष पुगेको अवसरमा उनले ‘प्राडा टङ्क प्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र’ र ‘भयवाद अध्ययन केन्द्र नेपाल’लाई करिब करोड रुपैयाँ बराबरको ११ धुर जग्गा दान गरेका हुन् । धरान–१४, विजयपुर डाँडाको हात्तीसारमा बस्ने बृखबहादुरले…