प्रवास Archives | Khabarhub Khabarhub

क्रोएसियामा मात्रै २५ हजार नेपाली, कन्सुलर कार्यालय नहुँदा अनेकन सास्ती

काठमाडौं- पछिल्लो समय पोर्चुगलपछि छिमेकी मुलुक क्रोएसियामा नेपालीहरूको संख्या बढ्दै गएको छ । सजिलै जान सकिने भएकाले त्यहाँ केही वर्षयता नेपालीहरूको संख्या बढेर २५ हजार आसपास पुगेका हुन्। क्रोएसियामा ५ वर्षदेखि व्यवसाय गर्दै आएका दावा लामाले नेपालीको संख्या बढ्दै जाँदा कानुनी झमेला पनि थपिँदै गएको बताएका छन् । सरकारले छिमेकी मुलुक पोर्चुगलमा राजदूतावास खोल्ने निर्णय…