राशिफल Archives | Khabarhub Khabarhub

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं - आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार सन् २०२४ मे ५ तारिख। प्रदोष व्रत, वैशाख कृष्ण पक्षको द्वादशी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा…