जीवनशैली Archives | Khabarhub Khabarhub

सार्वजनिक शौचालय प्रयोग गर्दा नगर्नुहोस् यस्ता गल्ती

काठमाडौं- विशेष गरी सहरी भेगमा सार्वजनिक शौचालयको प्रयोग बढी हुने गर्छ । साथै  अन्य भेगमा पनि सार्वजनिक शौचालयको प्रयोग भइनै रहन्छ र सार्वजनिक शौचालयको प्रयोग गर्नु कहिलेकाहीँ महिलाहरूका लागि असुविधा र सङ्क्रमणको कारण पनि बन्न सक्छ । महिलाले सार्वजनिक शौचालयको प्रयोग गर्दा केही गल्ती गर्दा पिसाबको सङ्क्रमण अर्थात् यूरिनरी ट्याक्ट इन्फेक्शन (यूटीआई), यीस्ट इन्फेक्शन अथवा…