एथलेटिक्स Archives | Khabarhub Khabarhub

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

कोबे – पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ । पूर्वी एसियामा पहिलो पटक आयोजना भएको र पेरिस २०२४ प्याराओलम्पिक खेलकुदका लागि महत्त्वपूर्ण क्वालिफायर, प्यारा–एथलेटिक्स इभेन्टले एक सय ६८ स्पर्धामा प्रतिस्पर्धा गर्न एक सय देश र क्षेत्रका एक हजारभन्दा बढी खेलाडीलाई आकर्षित गरेको छ । ह्योगो प्रिफेक्चरका गभर्नर मोतोहिको…