संगीत Archives | Khabarhub Khabarhub

‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक

काठमाडौं – घनश्याम लामिछानेको निर्देशन रहेको फिल्म ‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’सार्वजनिक भएको छ । निर्माण पक्षले शुक्रबार युट्युबमार्फत गीत सार्वजनिक गरेको हो । राम अविरल यो रोमान्टिक गीतको शब्द कोरेका हुन् । यसमा एसडी योगीको र नभिता पौडेलले रहेको छ । संगीत भने गायक योगी आफैँले भरेका हुन् । गीतमा साम्राज्ञी…