फुटबल Archives | Khabarhub Khabarhub

जाभीलाई बर्खास्त गर्ने बार्सिलोनाको तयारी

काठमाडौं– स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभी हर्नान्डेजलाई बर्खास्त गर्ने तयारी गरेको छ । मिडिया रिपोर्टका अनुसार जाभी बार्सिलोनामै रहने सहमति भएको केही सातामै बार्सिलोनाले जाभीलाई बर्खास्त गर्ने दाबी गरिएको छ । काटालन रेडियो स्टेसन आरएसी–१ ले बार्सिलोनाका प्रेसिडेन्ट जोन लापोर्टाले जाभीलाई बर्खास्तको तयारी गरेका हुन् । यस अघि जाभीले गत जनवरीमै यस सिजनको अन्त्यमा बार्सिलोना…