क्रिकेट Archives | Khabarhub Khabarhub

ललितपुर मेयरर्स कपको फाइनल आज, एपीएफ र सुदूरपश्चिम भिड्ने

काठमाडौं– ललितपुर मेयरर्स कप महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान १० बजे सुरु हुने फाइनलमा एपीएफ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । जारी प्रतियोगितामा एपीएफले आफ्ना सबै चार खेल जितेर शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । यस्तै, सुदूरपश्चिमले आफ्ना ४ मध्ये ३ खेल जितेर दोस्रो स्थानमा…