स्टोरी Archives | Page 22 of 78 | Khabarhub Khabarhub

मनमोहक मुन्धुम पदमार्ग : अरुणको तिरदेखि सगरमाथासम्म

काठमाडौं - विश्वको शिर सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से, चोयुलगायत आठ हजार मिटर अग्ला ६ वटा हिमाल देख्न सकिने पदमार्ग कसका लागि रोमाञ्चक नहोला ? अझ वनस्पति, जीवजन्तु , किराँती संस्कृति र विशाल फाँटिला चरन र पाटनको एकमुष्ट स्वादले मुन्धुम पदमार्ग अहिले धेरैका लागि आकर्षण बनेको छ। अरुण नदीको तिरदेखि हिमालको शिरसम्मको यो पदमार्ग बेग्लै स्वाद…