Live on
Your Voice, Your Power
काठमाडौँ – आज २०८२ साल चैत १९ गते बिहीबार चैत शुक्ल पक्षको पूर्णिमा तिथि। वैशाख स्नान प्रारम्भ, हनुमान जयन्ती र विश्व अटिजम जागरुकता दिवस । तदनुसार सन् २०२६ अप्रिल २ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि…