इमिग्रेसन Archives | Khabarhub Khabarhub

अष्ट्रेलियालाई अन्तर्राष्ट्रिय विद्यार्थी र अदक्ष कामदारको बोझ, भिसामा कडाइ गर्ने

काठमाडौं- अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थी र अदक्ष कामदारलाई दिइने भिसामा कडाइ गर्ने भएको छ । अष्ट्रेलिया सरकारले आफ्नो अध्यागमन नीतिमा व्यापक परिवर्तन गर्ने घोषणा गर्दै यस्तो निर्णय गरेको हो । यसअनुसार त्यहाँ आगामी दुई वर्षमा आप्रवासीको आगमन घट्ने अपेक्षा गरिएको छ । नयाँ नीति अनुसार अष्ट्रेलिया जान चाहने अन्तर्राष्ट्रिय विद्यार्थीले अङ्ग्रेजी भाषामा उच्च अङ्क ल्याउनुका साथै…