विचार « Khabarhub

नेता माधव नेपालसँग नाम मिल्दाको संयोग र सकस !

पुरानो उखान छ, ‘बरु बदनाम होस् तर, गुमनाम नहोस्।’ वास्तवमा नामले नै हरेक वस्तु, ठाउँ र व्यक्तिको पहिचान बन्ने गर्दछ। तर एउटै नामका धेरै व्यक्ति हुँदा कहिलेकाहीँ रमाइलो र जटिल परिस्थिति समेत सिर्जना हुन्छ। नाम केवल पहिचान होइन, कहिलेकाहीँ एउटा कथा पनि हो । नामको समानता मानिसलाई अपरिचित ठाउँमा पु¥याउँछ, राजनीतिक संवादमा घुसाउँछ, गोप्य रहस्य…