जीवनशैली « Khabarhub

नीम र तेलको महिमा: के छ यसको शास्त्रीय र वैज्ञानिक महत्त्व?

काठमाडौँ - आज चैत ५ गते, शरीरमा तेल लगाउने र नीमको पात खाने दिनका रूपमा मनाइँदै छ । नेपाली पात्रोअनुसार नयाँ वर्षको पूर्वसन्ध्यामा नीमको पात खाने र तेल लगाउने चलन विशेष रूपमा प्रचलित छ । हाम्रो समाजमा कुनै पनि चाडपर्व सुरु हुनुअघि शरीरमा तेल लगाउने परम्परा निकै पुरानो हो । होली र तिहारजस्ता पर्वमा पनि…