साहित्य « Khabarhub

देवकुमारी थापा स्मृति पुरस्कार ज्ञान उदासलाई

विराटनगर– देवकुमारी थापा स्मृति गुठीले देवकुमारी थापा स्मृति सम्मान कवि ज्ञान उदासलाई प्रदान गर्ने घोषणा गरेको छ । पुरस्कारको राशि ५१ हजार रहेको छ । २०१८ सालदेखि साहित्य सेवामा निरन्तर सक्रिय उदासका सातवटा कविता सङ्ग्रह प्रकाशित छन् । यो सम्मान २०६८ सालदेखि प्रदान गर्न थालिएको हो । यो सम्मान इन्द्रबहादुर राई, सत्यमोहन जोशी र महावीर…