स्टोरी Archives | Page 18 of 79 | Khabarhub Khabarhub

बाबुरामको सर्वदलीय तुरुप : विश्लेषक भन्छन्- प्रधानमन्त्री बन्ने दाऊ

काठमाडौं - नेपाली कांग्रेसको राष्ट्रिय मेलमिलाप दिवसमा सोमबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पाँचै वर्ष चल्ने गरी सर्वदलीय सरकार बनाउनुपर्ने धारणा राखे । तत्काल मुलुकमा देखिएको संकट टार्न सबै दलहरू मिलेर सरकार बनाउन उनको प्रस्ताव थियो । वर्तमान निर्वाचन प्रणालीका कारण बहुमत आउन नसक्दा सरकार सञ्चालनमा समस्या आएको देखेका भट्टराईले यसैको आडमा व्यवस्थामाथि प्रहार भएको बताउँदै…