राशिफल दैनिक Archives | Page 3 of 110 | Khabarhub Khabarhub

आज २०८० साल चैत २३ गते शुक्रबारको राशिफल

काठमाडौं - आज २०८० साल चैत २३ गते शुक्रबार तदनुसार सन् २०२४ अप्रिल ५ तारिख। चैत कृष्ण पक्षको एकादशी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ।…