राशिफल दैनिक Archives | Page 6 of 110 | Khabarhub Khabarhub

आज २०८० साल फागुन १ गते मंगलबारको राशिफल

काठमाडौं - आज २०८० साल फागुन १ गते मंगलबार तदनुसार सन् २०२४ फेब्रुअरी १३ तारिख। माघ शुक्ल चतुर्थी तिथि । मङ्गल चौथी व्रत, जनयुद्ध दिवस,तिलकुन्द चौथी,कुम्भ संक्रान्ति र विश्व रेडियो दिवस आज परेका छन् । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा…