साहित्य Archives | Page 3 of 29 | Khabarhub Khabarhub

नियात्रा : भोजपुर–खोटाङको चुचुरोमा पुग्दा…

पत्रकारिताका झण्डै १० वर्ष बिताउँदा नेपालका चार कुना टेक्ने रहर जागेर आयो । गत वर्ष मानवअधिकारसम्बन्धी एउटा तालिमका क्रममा धुलिखेलको होटल माउन्टेन रिसोर्टमा दुई दिन बस्दा  ‘ताप्लेजुङ–दार्चुला टुर’को योजना बन्यो । मूलधारका मिडियाका पत्रकारसहितको तालिममा म काठमाडौंबाट अबेर राति बाइकमा पुगेको थिएँ । भोलिपल्ट बिहान सबैजना गाडीमा फर्किए । म बाइक भएका कारण केही घण्टा…