विचार Archives | Page 5 of 99 | Khabarhub Khabarhub

बनवास जानुअघि वन मास्ने होड

भारतको गुजरातका एक वकिल अदालतमा बहस गरिरहेका थिए। त्यही समय गाउँमा रहेकी पत्नी सिकिस्त बिरामी रहेको खबर आयो। स्याहारसुसारका लागि गाउँ गए। केही समयपछि उनले लडिरहेको एउटा मुद्दाको बहस गर्ने समय आयो। एकातिर सिकिस्त पत्नी अर्कोतिर एउटा निर्दोष व्यक्तिलाई बिनाकारण सजाय हुनबाट जोगाउनु पर्ने थियो। विचरा वकिल के गर्ने, के नगर्ने कुनै निर्णय लिन सकिरहेका…