Live on
Your Voice, Your Power
काठमाडौँ - “गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रले मात्र यहाँ रु ६० अर्बको लगानी गरिसकेको छ। होटलमा मात्र रु ३० अर्ब लगानी थपियो। विमानस्थलकै आशले सेवा तथा पर्यटन क्षेत्रका धेरै संरचना बने। लुम्बिनी क्षेत्रमा मात्र दैनिक २० हजार जनाको चहलपहल हुने आकलन थियो। तर अहिले हामीले सोचेजस्तो विमानस्थल सञ्चालनमा आउन सकेन। यसले त हामीमा…