राजनीति Archives | Page 3 of 1904 | Khabarhub Khabarhub

नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगंजमा शुरु

वीरगंज- नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगञ्जमा सुरु भएको छ। वीरगञ्जको लालबंगलामा अधिवेशनको उद्घाटन सत्र सुरु भएको हो । पर्सा जिल्ला संयोजक डा. विश्वम्भर शर्माको अध्यक्षता एवम् एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा उद्घाटन सत्र सुरु भएको छ । उदघाटनसत्रमा एमालेका सचिव  योगेश भट्टराई, सांसद राजकुमार गुप्ता, प्रभु हजरा, निर्मला देवकोटा,जुली महासेठ, लिला…