प्रवास Archives | Page 11 of 89 | Khabarhub Khabarhub

मलेसियामा आप्रवासी श्रमिक महिनौँदेखि अलपत्र

दोहा - रोजगारीका लागि मलेसिया पुगेका सयौँ दक्षिण एसियाली आप्रवासी कामदारहरू काम नपाएर महिनौँदेखि अलपत्र परीरहेका छन् । रोजगार एजेन्टहरुले हजारौँ डलर रोजगार भर्ना शुल्क लिए पनि प्रतिबद्धताअनुरूप काम लगाउन नसकेपछि ती कामदारहरू अलपत्र परेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । लामो समयदेखि कामविना अलपत्र परेका आप्रवासीहरू रोजगारी पाउने आशमा राजधानी क्वालालम्पुरबाट ४०…