समाचार Archives | Page 852 of 6930 | Khabarhub Khabarhub

पोखरा जाँदै गरेको हेलिकोप्टर दाङमा आकस्मिक अवतरण

काठमाडौँ – हुम्लाबाट पोखरा जाँदै गरेको हेलिकोप्टर दाङमा आकस्मिक अवतरण गरिएको छ । खराब मौसकका कारण पोखरा जाँदै गरेको ‘कैलास हेलिकोप्टर सर्भिस’को हेलिकोप्टर दाङको राप्ती गाउँपालिका– २ लालमटियामा आकस्मिक अवतरण गरिएको हो । प्रहरीअनुसार हेलिकोप्टरमा पाइलटसहित पाँचजना सवार थिए । हेलिकप्टर आदर्श नमुना मावि लालमटियाको प्राङगणमा साँझ सवा सात बजे अवरतण गरिएको छ ।