जीवनशैली Archives | Page 28 of 69 | Khabarhub Khabarhub

नियमित आलस खाँदा हुने फाइदा

तेल, मसला वा अचारमा छोपका रुपमा भान्सामा प्रयोग गरीन आलस भिटामिन र मिनरयुक्त शक्तिवर्धक आहार पनि हो । यसलाई प्राचीनकालदेखि नै खाद्यपदार्थको रूपमा प्रयोग गरिन्थ्यो भने आयुर्वेदको चरक संहितामा समेत यसको उपयोगबारे उल्लेख छ । आलसमा थोरै मात्रामा चिनी, प्रोटिन, क्याल्सियम, पोटासियम, फलाम, जिंक, फास्फोरस समेत पाइन्छ । यसमा कोलेस्ट्रोल र सोडियमको मात्रा अत्यन्त न्यून…