जीवनशैली Archives | Page 22 of 70 | Khabarhub Khabarhub

किन आउँछ आशुँ ?

शरीरमा कुनै चोट, कुनै पीडा वा मानिस भावुक बन्यो भने आशु आउँछ । रुनै पर्छ भन्ने छैन । आखाँमा अचानक आशु आउँछ । कतिपय अवस्थामा हावामा बस्दा, लगातार उज्यालो हेर्दा पनि आशु आउँछ । किन आशु आउँछ ? आँशु आँखाको कोर्नियाको सुरक्षाकालागि शरीरमा बनेको विलक्षण सुरक्षा प्रणाली हो । यसले दुई प्रकारले आँखाको रक्षा गर्छ…