जीवनशैली Archives | Page 21 of 70 | Khabarhub Khabarhub

बसेर काम गर्ने मोटोपनको सिकार !

स्वस्थ्य र फिट रहन हामी अनेकौं उपाय अपनाउँछौ । तर हामीले अफिसमा गर्ने केही गल्तीले सबै उपाय बेकार बनिदिन्छ । कार्यालयमा बसेर काम गर्नेले मोटोपनबाट बच्न केही उपाय अपनाउनुपर्ने हुन्छ । त्यसैले थाहा पाउनुहोस् हाम्रो शरीरको तौल बढ्ने कारण । खाजा नखानु अफिस चाँडै जाने हतारोमा बिहानको खाजा नखाइ निस्कदा भोक बढ्दछ । जसका कारण…