जीवनशैली Archives | Page 21 of 69 | Khabarhub Khabarhub

स्वस्थ रहन अपनाउनुपर्ने ५० प्राकृतिक नियम

मानिस स्वस्थ्य हुनमा उसको जीवनशैली, खानपान तथा रहनसहन कारक रहन्छ । तर कतिपय अवस्थामा मानिस जान अन्जान आफ्नो स्वास्थ्यमाथि नै लापरबाहि गरिरहेको हुन्छ । अर्थात मानिस प्रकृतिसँग टाढा हुदैँ प्रविधिसँग नजिकिदै जादाँ रोगको शिकार हुदैँ गएको छ । त्यसैले यो लेखमार्फत स्वस्थ्य रहने ५० प्राकृतिक उपाय र नियमबारे जानकारी दिँदैछौं । जसको पालना गर्न सकेमा…