Live on
Your Voice, Your Power
काठमाडौँ– शरीरमा कोठी हुनु कुनै नौलो कुरा होइन । यसले शरीरमा वा स्वास्थ्यमा पनि खासै कुनै हानी पार्दैन । कतिपय कोठी त सुन्दरताको कारक पनि बनिदिन्छ । यस्तै केही कोठीले मानिसको सुन्दरतामा असर समेत पार्न सक्छ । हाम्रो शरीरमा रातो कोठी पनि हुने गर्दछ । यस्ता कोठी सौभाग्य र दुर्भाग्य दुवैको प्रतीक मानिन्छ । कुन…