फुटबल Archives | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी खेलेका छन् । गएराति भएको खेलमा लुटन टाउन र एभर्टनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । लुटन टाउनका लागि एलिया अदेबायो र एभर्टनका लागि डोमिनिक क्याल्भर्ट लेविनले एक–एक गोल गरेका थिए । खेलको २४औँ मिनेटमा एभर्टनका डोमिनिकले पेनाल्टीमार्फत सुरुवाती गोल गरेका थिए ।…