अन्तर्वार्ता Archives | Page 3 of 69 | Khabarhub Khabarhub

कांग्रेसभित्र इतर र भितरको विवाद नै अनुचित

कांग्रेस यतिबेला नीति महाधिवेशन भनिएको महासमिति बैठकमा व्यस्त छ । एकातिर कांग्रेसको संस्थापन पक्ष गठबन्धनप्रति अत्यन्त नरम छ भने आम कार्यकर्ता भने माओवादीसंगको सहकार्यले पार्टी विचार, विवेक र आफ्नोपनबाट विमुख बनेको भन्दै चिन्तित छन् । कांग्रेस कार्यकर्ताले आफ्नो चुनाव चिन्हमा भोट हाल्न नपाएकोमा नेतृत्वप्रति आक्रोश पोखेका छन् । कांग्रेस सत्तामा रहेपनि त्यसको अनुभूति नभएको बताउने…