टिप्स Archives | Page 24 of 85 | Khabarhub Khabarhub

बालबालिकामा हुने संक्रमण कसरी नियन्त्रण गर्ने ?

अहिले असोजको पहिलो साता चलिरहेको छ । अझै केही दिनसम्म अझै गर्मी रहने छ । यो मौसममा विभिन्न प्रकारका रोगहरू लाग्ने सम्भावना हुन्छ । गर्मी मौसममा प्रायः सबै उमेर समुहका मानिसमा संक्रमणको जोखिम हुन्छ । तथापी स–साना बालबालिकामा यो मौसममा संक्रमण जोखिम उच्च हुन्छ । त्यसैले यो मौसममा उनीहरूको स्वास्थ्यको उचित रुपमा ख्याल राख्नु पर्दछ…