सशस्त्र Archives | Page 4 of 15 | Khabarhub Khabarhub

सोफा कारखानामा आगलागी हुँदा १ करोड ६० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौँ- काठमाडौं महानगरपालिका १७ स्थित वनस्थली चोक नजिकै रहेको थ्रीडी फर्निचर तथा सोफा कारखानामा लागेको आगो नियन्त्रणमा लिइएको छ । आज दिउँसो करीव ४ बजे भएको आगलागी सशस्त्र प्रहरीले पाँच वटा दमकल र पाँच वटा ट्यांकरको सहयोगमा नियन्त्रणमा लिएको हो । धादिङ्ग घर भएका रामहरी धरेल र भारतीय नागरिक विजय शर्माले संचालन गरेको उक्त फर्निचर…