प्रहरी Archives | Page 26 of 100 | Khabarhub Khabarhub

पेस्तोल र पहेलो धातुसहित धादिङबाट दुई जना पक्राउ

धादिङ– जिल्ला प्रहरी कार्यालय धादिङले पेस्तोल र सुन जस्तो देखिने पंहेलो धातुसहित २ जनालाई पक्राउ गरेको छ । धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ का बेगबहादुर तामाङ र शोभा तामाङलाई पक्राउ गरेको हो । लपाङफेदीबाट धादिङवेशीं आउँदै गरेको मुस्ताङ फोर्स चेकजाँच गर्ने क्रममा सुन जस्तो पंहेलो धातु र डलर जस्तो देखिने नोटहरु सहित उनीहरुलाई प्रहरीले…