प्रहरी Archives | Page 25 of 100 | Khabarhub Khabarhub

बहुविवाहका फरार अभियुक्त पाँच वर्षपछि पक्राउ

मुगु– पाँच वर्षपछि फरार अधियुक्त पक्राउ परेका छन् । बहुविवाह मुद्दामा ११ महिना १८ दिन र १० हजार कैद सजाय तोकिएका सोरु गाउँपालिका वडा नम्बर ६ जिमा बस्ने चन्द्र लावडका छोरा वर्ष ३३ का फरार प्रतिवादी पदम लावडलाई जिल्ला प्रहरी कार्यालय मुगुले ५ वर्षपछि पक्राउ गरेको हो । बहुविवाह गरी फरार रहेका विवाह सम्बन्धी कसुर…