प्रहरी Archives | Page 24 of 100 | Khabarhub Khabarhub

डलर साट्ने बहानामा ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर ठगी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ थला डाँडा घर भई काठमाडौं बौद्ध आरुबारी बस्ने समिर भन्ने ३२ वर्षीय संजय तामाङ र ललितपुर धापासीहाइट बस्ने ३१ वर्षीय विष्णु तामाङ रहेका छन् । प्रहरीले सोमबार दिउँसो काठमाडौँको विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ…