प्रहरी Archives | Page 20 of 100 | Khabarhub Khabarhub

प्रहरी महानिरीक्षक सिंह र अमेरिकी राजदूत थम्पसनबीच शिष्टाचार भेटघाट

काठमाडौँ- नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र नेपालका लागि अमेरिकी राजदूत डिन रिचर्ड थम्पसनबीच भेटवार्ता भएको छ । उनीहरूबीच प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा राजदूत थम्पसनले हालै सम्पन्न आम निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले निर्वाह गरेको विशेष भूमिकाको प्रशंसा गरे । उनले प्रहरीमा दक्ष जनशक्ति…