प्रहरी Archives | Page 2 of 101 | Khabarhub Khabarhub

आठ महिनामा ३७ करोड बराबरको अवैध सामान बरामद

पर्सा । पर्सा प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि चैत २२ गतेसम्मको अवधिमा रु ३६ करोड ८४ लाख ८३ हजार दुई सय ६० मूल्य पर्ने अवैध सामान बरामद गरेको छ । प्रहरीको सक्रियताले पछिल्ला समय दिनहुँजसो भन्सार छली गरेका तथा बिलबिजकमा भन्दा धेरै सामान ल्याएको सामग्री नियन्त्रणमा लिने क्रम बढेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका…