प्रहरी Archives | Page 2 of 101 | Khabarhub Khabarhub

१५ वर्षपछि ब्युँतियो रामहरि हत्या प्रकरण, माओवादी कमाण्डर कालीबहादुर पक्राउ

काठमाडौं-  १५ वर्षअघि रामेछापका एक व्यवसायीको हत्या गरेको अभियोग लागेका माओवादीका पूर्वकमाण्डर कालीबहादुर खाम पक्राउ परेका छन् । खामलाई मंगलबार काठमाडौंको ठमेल क्षेत्रबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । रामेछापका रामहरि श्रेष्ठको हत्याकाण्डमा मुछिएका उनी १५ वर्षदेखि फरार थिए । फरार रहेका भनिएका खामलाई माओवादी नेताहरुले नै संरक्षण गर्दै…