साहित्य Archives | Page 7 of 30 | Khabarhub Khabarhub

‘त्रयम्’  नाटक  शुक्रबारदेखि

काठमाडौँ - तीन युवतीको विगतको यात्रा समेटिएको नाटक ‘त्रयम्’ कौशी थिएटरमा मञ्चन हुने भएको छ। नाटकमा तीन युवतीको विगत कोट्याउँदै महिलाले दैनिक जीवनमा भोग्ने हिंसालाई रोचक तरिकाले देखाइनेछ। दिलिप रानाभाटको लेखन तथा निर्देशन रहेको नाटक आगामी जेठ १२ गते शुक्रबारदेखि त्रिपुरेश्वरस्थित कौशी थिएटरमा मञ्चन हुँदैछ। निर्देशक रानाभाटका अनुसार नाटकमा काठमाडौँका एउटा फ्ल्याटमा एकअर्कासँग स्वभाव नमिल्ने…