श्रम/वैदेशिक रोजगार Archives | Page 41 of 50 | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा सार्क राष्ट्रको साझा समस्या, एउटै कामलाई फरक मापदण्ड !

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का ८ देशबाट रोजगारीको खोजीमा विदेशीने श्रमिकको मुख्य समस्या तलब, स्वास्थ्य र कममा अदक्ष देखिएको छ । यी देशबाट वैदेशिक रोजगारीमा जाने श्रमिकले यीनै समस्याका कारण रोजगारदाता देशमा धेरै कष्ट भोगिरहेका छन् । यो विषयमा सार्क सदस्य राष्ट्रहरुले साझा मापदण्ड बनाउने प्रयास गरिरहेका छन् । सार्कदेशबाट वैदेशिक रोजगारीमा…