श्रम/वैदेशिक रोजगार Archives | Page 37 of 50 | Khabarhub Khabarhub

नेपाल फर्काउने आश देखाउनेले यौन दासी बनाए

काठमाडौं–काभ्रेकी विजया तामाङ (नाम परिवर्तन) दुई वर्षअघि रोजगारीको शिलशिलामा केन्या पुगिन । तामाङ नेपालबाट लेवनानको एक कपडा कम्पनीमा काम गर्ने भनेर गएकी थिइन । घरबाट रोजगारीका लागि लेवनान हिँडेकी विजयालाई एजेन्टले केन्याको स्थानीय दोहोरो साँझमा काम गर्न पुर्‍याएका थिए । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा न्याय माग्दै पुगेकी उनले भारतबाट मलेसिया हुँदै केन्या पुगेको खबरहबलाई बताइन…