श्रम/वैदेशिक रोजगार Archives | Page 2 of 50 | Khabarhub Khabarhub

बेलायतमा ४ लाख तलब पाउने गरि नेपाली नर्स जाँदै

काठमाडौँ : बेलायतमा मासिक झण्डै ४ लाख रुपैयाँ पाउने गरि नेपालबाट नर्स पठाउने तयारी सरकारले गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मासिक ४ लाख तलब पाउने गरि १० हजार नेपाली नर्स बेलायत पठाउने गरी सम्झौता गर्न लागेको जानकारी संसदमा दिएका हुन् । प्रतिनिधिसभामा बजेट शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले…