विचार Archives | Page 5 of 99 | Khabarhub Khabarhub

कमान खुस्केको घडी, इमान निख्रिएको नेतृत्व

मेक्सिकोबाट तीन जना युवा कार लिएर न्युयोर्क घुम्न गए। त्यहीँबाट उनीहरुले एउटा होटेलको ९० औं तलामा कोठा बुक गरे। लिफ्ट हुनाले चढ्न र झर्न कठिनाइ थिएन। तर लिफ्ट राति १२ बजे बन्द हुन्थ्यो। ढिलो भएको अवस्थामा ९० तला खुरुखुरु चढ्नुको विकल्प थिएन। एकदिन कोठा फर्किन उनीहरू ढिलो भए र सिँढी चढ्नुपर्ने भयो। यो सजिलो थिएन।…