विचार Archives | Page 28 of 99 | Khabarhub Khabarhub

झस्केलाबाट बीआरआई छिराउने सभामुखको प्रयास

काठमाडौँ-  नेपालमा चिनियाँ महत्वाकांक्षी परियोजना ‘बीआरआई’ झस्केलाबाट प्रवेश गराएर कार्यान्वयन गर्ने प्रयास सभामुख अग्नि सापकोटाले गरेका छन् । चिनियाँ जनकंग्रेसका प्रमुख ली चान्सुसँगको ६ बुँदे समझ्दारीपत्रमा हस्ताक्षर गरेका सभामुख सापकोटाले झस्केलाबाट ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ ‘बीआरआई’ छिराउने प्रयासस्वरुप सम्झौता गरेका छन् । चिनियाँ जनकंग्रेस प्रमुख ली र प्रतिनिधिसभाका सभामुख सापकोटाबीच भएको ६ बुँदे सम्झौताको ५…