विचार Archives | Page 24 of 99 | Khabarhub Khabarhub

‘राज्यबाट पाउने स्वास्थ्य सेवाबारे नागरिक बेखबर छन्’

काठमाडौँ - नेपालको स्वास्थ्य क्षेत्रमा हाल केही सुधार भएको छ। कोरोना महामारीपछि देशभरका स्वास्थ्य संस्थामा भौतिक संरचनामा केही सुधार गरिएको छ। त्यसै गरी स्वास्थ्यकर्मीको दरबन्दी बढाउनुपर्नेमासमेत सरकारले चासो दिएको छ। स्वस्थ नागरिक नै राज्यको सम्पत्ति हो भन्ने गरिन्छ। नेपालको संविधानले स्वास्थ्य सेवा पाउनु नागरिकको मौलिक हकमा पर्छ भनेको छ तर सो संवैधानिक अधिकारअनुसार आम नागरिकले…